Logo

अख्तियार नै मेरो कारणले जन्मिएको हो भन्दै यसरी जंगिए जंगम (भिडिओसहित)



काठमाडौं, २९ भदौ । भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमले आफूले अभियान नचलाएको भए अख्तियार दुरुपयोग अनुशन्धान आयोग नै बन्ने थिएन भन्ने दाबी गरेका छन् । उनले भने,‘२०३४ सालमा पञ्चायती संविधान संशोधन भएर अख्तियार दुरुपयोग निवारण आयोग आयो, त्यो मेरो देन हो । मेरो कारणले अख्तियार जन्मिएको हो । म ठोकुवा गर्छु ।’ आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्