Logo

मन्त्रिपरिषद बैठक बस्दै, निषेधाज्ञा हटाईने



काठमाडौं, २९ भदौ । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बस्ने बैठकले देशभरिको निषेधाज्ञा हटाउने र धेरै भीडभाड हुने (स्कूल, कलेज, सिनेमा हल, पार्टी प्यालेस) बाहेक सबै सुचारु गर्नेबारे निर्णय गर्ने बुझिएको छ । त्यस्तै, आउने असोज १ गतेबाट लामो दूरीका यातायात र असोज १५ गतेबाट आन्तरिक हवाई उडानपनि सुचारु गर्नेबारे निर्णय गर्ने स्रोतको दाबी छ । आजमात्रै बसेको सिसिएमसीको बैठक यस्तो सुझाव दिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्