Logo

थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं, २९ भाद्र । नेपालमा बितेको २४ घन्टाभित्र १५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका १५ जनासँगै कुल मृतक संख्या ३ सय ६५ पुगेको छ । यो अहिलेसम्म २४ घन्टाभित्र सर्वाधिक मृत्यु संख्या हो ।
आज थपिएकासँगै कुल मृत्यु हुनेहरुको संख्या दुई सय ६० पुरुष र एक सय महिला पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्