Logo

मन्त्रिपरिषद बैठक : राष्ट्रिय सभामा नियुक्त गर्न वामदेवको नाम राष्ट्रपतिसमक्ष सिफारिश



काठमाडौं, २९ भदौ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot