Logo

सरोज सिटौलाको प्रश्न : हामीले कहिले सरकारसँग अनुदान माग्यौं ? (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालको यातायात क्षेत्र अहिले कोमामा रहेको र क्षतविक्षत भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले सरकारको निर्देशन र आग्रहअनुसार नै ६ महिनासम्म गाडी थन्काएर बसेको सुनाए । आफूहरुले देशभरिका स्थानीय तहलाई कोरोना राहतको लागि आर्थिक सहयोग गरेको पनि उनले सुनाए । प्रस्तुत छ सिटौलासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्