Logo

६ महिनाको भाडा कसले तिर्ने ? भन्दै व्यवसायीहरु प्रर्दशनमा (फोटोफिचर)



काठमाडौं, ३० भदौ । कोटेश्वर व्यवसाय संघले विभिन्न माग राखेर आज प्रदर्शन गरेको छ । उनीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने, बन्द अवधिको राजश्व कर मिनाहा गर्नुपर्ने, कर जरिवाना मिनाह गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्