Logo

आठ प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण



पोखरा, भदौ ३१ । गण्डकी प्रदेशमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये कास्कीका २९, गोरखामा १३ , तनहुँमा पाँच, र बागलुङमा तीन जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।संक्रमित मध्ये आठ पुरुष नेपाल प्रहरीका रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्