Logo

कोरोना कहरका बीच विश्वकर्मा पूजा (फोटोफिचर)



काठमाडौं, १ असोज । आज विश्वकर्मा पूजा । कलकारखाना, सावरी साधन, औजारको पूजा गरी मनाइएको छ ।

कोरोना भाइरसको कहरका बाबजुद मानिसहरुले कलकारखानाका मेशिन, सवारी साधन र औजारहरको पूजा गरेका छन् ।

तस्बिरः रिपोर्ट नेपाल



प्रतिक्रिया दिनुहोस्