काठमाडौं, १ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप चारजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ३ महिला र एक पुरुष छन् ।
आज थपिएकासँगै कुल मृतक संख्या ३ सय ८३ पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय ८२ पुरुष र एक सय ११ महिला छन् ।
मृतकको विवरण
१. मोरङकी ६४ वर्षीया महिला
२. काठमाडौंका ८७ वर्षीय पुरुष
३. चितवनका ३६ वर्षीय पुरुष
४. कैलालीका ५७ वर्षीय महिला




प्रतिक्रिया