Logo

यातायात व्यवसायीको अझैपनि सरकारप्रति गुनासो, स्वाँरले गरे यस्तो टिप्पणी (भिडिओसहित)



काठमाडौं, २ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वाँरले यातायात क्षेत्र खुलेपनि अझैपनि केही कुरामा अन्यौलता रहेको स्पष्ट पारेका छन् । उनले सरकारको तयारीमा पनि अलिकति कमी रहेको सुनाए । उनले भने,‘सरकारी संरचनाबीचको समन्वय भएको देखिँदैन् ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वाँरले यस्तो गुनासो पोखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्