यसबर्ष पाँच सय ९४ जनालाई विभूषण (सूचिसहित)


काठमाडौं, असोज ३ । छैटौं संविधान दिवसको अवसरमा यसबर्ष पाँच सय ९४ जना मानपदवी र अलङ्कार पदकद्वारा विभूषित हुने भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई विभूषित गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज विभूषित हुने विभिन्न क्षेत्रका व्यक्तिको नामावलीसमेत सार्वजनिक भएको छ ।