Logo

आज १२०४ कोरोना संक्रमित थपिए, १४४७ जना डिस्चार्ज



काठमाडौं, ३ असोज। नेपालमा कोरोना भाइरसका आज १२ सय  ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६२ हजार ७ सय ९७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । आज १४४७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्