Logo

पंक्षीको आफ्नै दुनियाँ (फोटोफिचर)



काठमाडौं, ३ असोज । यतिबेला सँसार नै कोरोना भाइरसको कहरले संकटमा छ । मानव जातिकै अस्तित्वमाथि संकट छ । तर, मौसम बदलिन छाडेको छैन । चराहरु आफ्नै दुनियाँमा मस्त छन् ।

यसरी नै आफ्नै दुनियाँमा कागहरु पनि रमाइरहेका छन् । ललितपुर महालक्ष्मी नगरपालिकाको ज्यामिरकोटमा कागको दुनियाँ रोचक देखियो । पृष्ठभुमिमा काठमाडौं उपत्यका स्पष्ट देखिने उक्त क्षेत्रमा कागहरु आहार खोज्दै सक्रिय देखिन्थे ।

तस्बिर स्रोत: बेदबहादुर खड्का



प्रतिक्रिया दिनुहोस्

Screenshot