Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, असोज ३ । देशभर सामान्य बदली रही केही स्थानहरुमा आज मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।
आज दिनभर देशभरको मौसमा आँशिक देखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot