Logo

एमसीसीको विरोधमा काठमाडौंमा फेरि प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ४ असोज । एमसीसीको विरोधमा आज फेरि प्रदर्शन भएको छ । पछिल्लो समय सत्तारुढ नेकपाले एमसीसी परिमार्जनसहित पारित गर्ने तयारी गरिरहेको खबर आएपछि एमसीसीको विरोधमा प्रदर्शन भएको हो । यसअघि पनि विभिन्न संघ तथा संस्थाहरुले एमसीसीको विरोधमा प्रर्दशन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्