Logo

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित्



काठमाडौं, ५ असोज । सत्तारूढ दल नेपाल कम्युयनिष्ट पार्टी (नेकपा) को आज अपरान्ह १ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आज बस्ने भनिएको बैठक विशेष कारणबश स्थगित् भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत बैठक स्थगित् भएको जानकारी दिएका छन् ।

उनले भने,‘हाम्रो पार्टी ने क पा को आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२।३० बजे बालुवाटारमा बस्ने भएको छ ।’



प्रतिक्रिया दिनुहोस्