Logo

सांसद विडारीलाई बाबुरामले निर्लज्ज व्यक्तिको संज्ञा दिएपछि..



काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियसभालाई निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरुले भरेर राखिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो! पत्नीसंग पनि इच्छा विपरित यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र?बरू९०%बलात्कार आरोप सत्य र १०%झुटो पो होला त?Shame to rapist apologists!”



प्रतिक्रिया दिनुहोस्