Logo

आमा बुवाको इच्छा पुरा गर्न छोरीले २० प्रेमी बनाएपछि…



प्रायः मानिस आफ्नो आमा बुवाको इच्छा पुरा गर्न हर सम्भव कोशिश गर्छ । उनीहरुको इच्छा पुरा गर्न जे पनि गर्न सक्छन् । यस्तै चीनमा यस्तै भएको छ । चीनमा एक युवतीले अभिभावककै इच्छा पुर्याउन मिलीजुली तरिका अपनाएकी छिन् । उनको यस्तो कामलाई कसैले प्रशंशा गरिरहेका छन् भने कसैले त्यस्तो गर्न नहुने बताइरहेका छन् ।

बेइजिङमा बस्ने शायोली नामकी सामान्य परिवारमा हुर्किएकी हुन् । अमा बुवा बृद्ध हुँदै गएका थिए । तर एउटा घर खरिद गर्न सकेका थिएनन् । उनीहरुको एक सुन्दर घर खरिद गर्ने सपना थियो । शायोलीले उनीहरुको इच्छा पुरा गर्न आश्चर्य लाग्दो उपाय निकालिन् ।

शायोनीले घर किन्न ताहेपनि उनीसँग पैसा थिएन् । उनले सबैभन्दा पहिला एउटा प्रेमी बनाइन् । पहिलो प्रेमीलाई आइफोन ७ उपहार मागिन् । यसैगरी २० जना प्रेमी बनाएर आइफोन जम्मा गरेर करीब १२ लाख २३ हजार मा बेचिदिइन् । र एउटा राम्रो घर खरिद गरिन् । शायोनीको हाल चीनमा चौतर्फी चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले किस्सा बनाइरहेका छन् । यसरी आफ्नो बाबु आमाको इच्छा पुरा गरेकोमा धेरैले उनको तारिफ गरिररहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्