Logo

नेकपा सचिवालय बैठक सुरू, संवैधानिक र राजनीतिक नियुक्तीबारे छलफल



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संवैधानिक र राजनैतिक नियुक्तीबारे छलफल हुने बुझिएको छ । यसअघि पेरिसडाँडामा आइतबार बसेको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्