Logo

राप्रपाको एकता महाधिवेशन बैशाखमा, झण्डा गाई र चुनाव चिन्ह हलो हुने



काठमाडौं, ६ असोज । पार्टी एकतापछि गठन भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले पार्टीको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै, पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५ गतेदेखि २८ गतेसम्म गर्ने पनि निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनकाअनुसार राप्रपाको झण्डामा गाई र चुनाव चिन्ह हलो हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्