Logo

यी हुन् टाइमले छानेको सँसारका प्रभावशाली नेताहरु



एजेन्सी, ६ असोज । टाइम म्यागाजिनले सँसारका प्रभावशाली एक सय व्यक्तिको छनोट गरेको छ । टाइमको यो हप्ताको संस्करणमा उनीहरु बारे विवरण दिइएको छ ।

टाइमले सँसारका प्रभावशाली नेताहरुको सुचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जीनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मनीकी चान्सलर एन्जेला मार्कल, ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोको नाम उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाटिक दलका राष्ट्रपति उम्मेदवार जो बिडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको नाम पनि सुचीमा छ । उनीहरु प्रभावशाली हुनुको कारण पनि खुलाइएको छ ।-फाइल तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्