Logo

शिवको गलामा टाँसिएको यो सर्पलाई मानिसले मार्न किन चाहाँदैनन्



गोमन साँपलाई विश्वमा एक विषालु सर्प मध्येमा एक मानिएको छ । यसको लम्बाई करीब २० फीट सम्म हुन्छ । यति धेरै विषालु र भयंकर भएपनि मानिसले मार्न चाहाँदैनन् किनकी यसलाई शिवको गलामा टासिएको हुन्छ । आज हामी नागराज किंग कोबराको बारेमा केही तथ्य बताउछौ, जसको बारेमा आजसम्म कतै सुनेको छैन होला ।

  • गोमन सर्प लामो सर्पको समुहमा पर्छ ।
  • गोमन साँपले अर्को सर्प निल्न सक्छ । जतिसुकै विषालु भएपनि कोबराले सर्प निल्छ ।
  • नागको राजा किंग कोबरा लगभग २० वर्षसम्म जीवित रहन्छ ।
  • यदि गल्तीले पनि यसको विष आँखा भित्र पसेमा समयमै उपचार नपाएमा आँखाको ज्योति गुमाइदिन्छ ।
  • सर्पको अन्य प्रजाति जस्तै किंग कोबरा आरामले पानीमा तैरन सक्छ ।
  • यसको एक विशेषता यो हो की यसले आफ्नो लम्बाईको एक तिहाई भागसम्म सिधै उभिन सक्छ ।
  • किंग कोबरा कहिले काँही धेरै दिन सम्म खाना नपाएपनि जिउदै रहन सक्छ ।
  • अन्य सर्पले जस्तै यसले पनि गुण बनाएर आफ्नो अन्डालाई सुरक्षा दिन्छ ।
  • यो आफैले कहिले, कति विष निकाल्ने भन्ने निश्चित गर्छ । कयौपटक विना विषको निकालेपनि टोक्न सक्छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्