Logo

पहिरोले घर पुरिदा एकै परिवारका पाँच जना बेपत्ता



पाल्पा, असोज ८ । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा घर माथीबाट आएको पहिरोले एकै घरका पाँच बेपत्ता बनाएको छ ।

पहिरोले स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर .पुरिएको र हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्।



प्रतिक्रिया दिनुहोस्