Logo

नेपाल-चीन सिमा विवादबारे बुद्धिनारायण श्रेष्ठसँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ८ असोज । सिमाविद् बुद्धिनारायण श्रेष्ठले सगरमाथाको उचाई कायम गर्नेबारे नेपाल र चीन दुवै तर्फबाट मापन भएको सुनाएका छन । उनले नेपाल र चीनबीचका सिमा विवादबारे तथ्यांकहरुसमेत प्रस्तुत गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले सिमा विवादबारे आफ्नो धारणा राखेका छन् । प्रस्तुत छ कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्