Logo

असोजको झरीपछिको स्वच्छ उपत्यका (फोटोफिचर)



काठमाडौं, ९ असोज । लगातार चार दिनको वर्षाले आकाश थामिएको छ । कालो बादल हटेर सेतो बादल कायमै छ । तरपनि वातावरण स्वच्छ हुँदा दृश्य खुलेको छ । उपत्यकाका डाँडापाखा र बेसी मनै लोभ्याउने देखिएको छ ।

तस्वीरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्