Logo

आज १३ सय १३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज



काठमाडौं,  ९ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय १३ जना संक्रमित थपिएका छन् । संगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आज  १४ सय ५५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्