Logo

मान्छेको ज्यान जोगाएपछि मुसाल जीत्यो स्वर्ण पदक



एजेन्सी, ९ असोज । मुसाले स्वर्ण पदक प्राप्त गरेको छ । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ । मुसाले गरेको महान योगदानको कदरस्वरुप ालाई स्वर्ण पदक दिइएको हो ।

वास्वतमा मुसाले मानिसहरुको ज्यान जोगाइदियो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो । बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ ।

मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ ।-Photo Source: Agency 



प्रतिक्रिया दिनुहोस्