Logo

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, कुल मृतक संख्या ४६७



काठमाडौं, १० असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज मृत्यु भएकामा सबै आठजना पुरुष छन् । मृतकमध्ये छ जना वृद्ध छन् ।

आज मृत्यु हुनेहरुमा काठमाडौं उपत्यका चारजना छन् । जसमध्ये काठमाडौंका दुई, ललितपुर र भक्तपुरका एक-एकजना छन् ।

संक्रमित हुनेहरुमा मृत्यु हुनेहरुको प्रतिशतमा ०.६५ प्रतिशत छ ।

 



प्रतिक्रिया दिनुहोस्