Logo

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण



काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । प्रा.डा. शाहले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिईन् । उनले आफ्नो स्वास्थ्यमा अन्य कुनै समस्या नभएपनि ज्वरो आएको जनाएकी छिन् । शाह अहिले होम–आईसोलेशनमा छिन् । Photo Source: Facebook/Dibya Shah



प्रतिक्रिया दिनुहोस्