Logo

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण



काठमाडौँ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोर्टमा शाहलाई कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छन् । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्