Logo

मालपोत कार्यालयका लेखापढी गर्ने तीन जनामा कोरोना पुष्टि



कैलाली, असोज ११ । कैलाली मालपोत कार्यालयमा लेखापढी गर्ने तीन जनालाई कोरोना पुष्टि भएको छ।

भूमीसुधार तथा मालपोत कार्यालय धनगढीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा तीन जना लेखापढी व्यवसाय गर्ने व्यक्तिलाई पनि कोरोना पुष्टि भएको हो।

 



प्रतिक्रिया दिनुहोस्