Logo

महालक्ष्मीका काँग्रेस नगर सभापति दिवाकर सिलवाल कोरोना संक्रमित



ललितपुर, ११ असोज । नेपाली काँग्रेस महालक्ष्मी नगरपालिकाका सभापति दिवाकर सिलवाल कोरोना भाइरसको संक्रमित भएका छन् । उनलाई आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सिलवाल संक्रमण पुष्टि भएपछि आइशोलेशनमा बसेका छन् । उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस नेताहरुले फेसबुकमा पोष्ट गरेका छन् । पछिल्लो समय सिलवाल सामाजिक तथा राजनीतिक कार्यक्रममा निकै सक्रिय रहँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्