Logo

यस्ता हुन्छन् मृत्युका संकेत



मानिस भविष्यको बारेमा केही बताउन सक्दैन । भोलीका दिन कस्तो हुन्छ त्यो कसैको नियन्त्रणमा हुँदैन । यति हुँदा पनि संकटको घडी आउँछ भन्नेमा मानिसले कुनै न कुनै तरिकाले आभास गरिरहेका हुन्छन् ।

मानिसको जिन्दगीमा मृत्यु भन्दा ठुलो केही हुँदैन । यो दुनियाँ एक यस्तो सत्य हो, जसलाई हामी सोच्न पनि सक्दैनौ । कहिले, कस्लाई, कसरी जानुपर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन् । यदि हाम्रो आफन्तमा आउने संकट वा आफ्नो टाउकोमा आउने खतराको साया सपनाको माध्यमबाट प्राप्त हुन्छ ।

  • आज हामी तपाइँलाई केहि यस्ता सपनाको बारेमा बताउन जाँदैछौ, जुन मृत्यु हुनेको योग बन्छ ।
  • यदि कोही व्यक्तिले सपनामा आफ्नो इष्ट देवको प्रतिमा जलेको वा टुटेको सपना देख्छ उक्त व्यक्तिको तुरुन्त मृत्यु हुन्छ ।
  • यदि कोही व्यक्ति रुखबाट लडेको देखेमा कुनै प्रकारको कठिन व्याधिबाट मृत्यु हुन जान्छ ।
  • यदि सपनामा कसैले रातो रङ्गको सारी लगाएको महिलाले तपाईलाई अंगालो हालेर सुकेको माला लगाइदिएमा केही दिनपछि व्यक्तिको मृत्यु निश्चित हुन्छ ।
  • सपनामा यदि कोही व्यक्ति आफै कालो रङ्गको कपडा लगाएर, कालो रङ्गको घोडामा सवार भएको देखेमा उसको तुरुन्त मृत्यु हुन सक्छ ।
  • सपनामा काग देख्नु पनि धेरै अशुभ हो । काग देखेमा पनि कसैको निधनको खबर आउँछ ।
  • पर्वतको शिखर वा डाडाँमा बसेर आफैले मदिरापान गरेको देखेमा मानिसको छिट्टै मृत्यु हुन्छ ।
  • यदि कोही महिला सपनामा आफै सेतो कपालमा देखेमा उसको चाँडैनै मृत्यु हुनेछ ।
  • यस्ता सपनाहरुलाई धेरै अशुभ मानिन्छ । सपनामाथि मानिसको कुनै नियन्त्रण हुँदैन् । यदि नराम्रो सपना देखेमा कुनै विज्ञ वा पण्डितसँग सल्लाह गर्नु पर्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्