Logo

यस्तो छ आज दिनभरको मौसम



काठमाडौं, असोज १३ । हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले उक्त प्रभावक कारण आज प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली भइ थोरे स्थानमा हल्का वर्षा हुने छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

त्यस्तै, रातीसम्म प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्