Logo

नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)



काठमाडौं, असोज १३ । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनः खुलाएको छ । सेनाले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि स्थगित भर्ना पुनः खुलाएको हो ।

मंगलवार एक सूचना जारी श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले महामारीका कारण रोकिएका भर्ना पुनः सुचारु भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्