Logo

आज विश्व मुटु दिवस : मार्क ईन्टरनेश्नल किड्नी सेन्टरको आयोजनामा मेडिकल वेबिनार



काठमाडौं, १३ असोज । आज विश्व मुटु दिवस । विभिन्न संघ/संस्थाले देशभरि विभिन्न कार्यक्रमको आयोजना गरेर आज मुटु दिवस मनाईरहेका छन् । काठमाडौंको मार्क ईन्टरनेश्नल किड्नी सेन्टर र लायन्स क्लब अफ कर्पोरेट नेपालको संयुक्त प्रस्तुतिमा आज अपरान्ह ४ बजेदेखि ५ बजेसम्म मेडिकल वेबिनारको आयोजना गर्दैछ । उक्त वेबिनारमा वरिष्ट मुटुरोग विशेषज्ञ डा. प्रशान्त बज्राचार्य (सहिद गंगालाल राष्ट्रि हृदयरोग केन्द्र) र डा. सज्जाद सफी (पाटन अस्पताल) ले मुटुरोगका बारेमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्