Logo

मोरङका कोराना संक्रमित पुरुषको मृत्यु



विराटनगर, असोज १४ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृतक मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुष रहको अस्पताल स्रोतले बताएको छ ।

असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताए। होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको खुलेको सिग्देलको भनाइ छ।

असोज ६ गतेदेखि भेन्टिलेटरमा उपचाररत उनमा पछिल्लो समय श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको थियो । मृतक मधुमेह लगायतका दिर्घ रोगबाटसमेत ग्रस्त रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्