Logo

दीर्घ रोगीहरुलाई कोरोना संक्रमण हुनबाट बचाउनुपर्छ : डा. गजुरेल (भिडिओसहित)



काठमाडौं, १४ असोज । प्राध्यापक डा. रत्नमणि गजुरेलले दीर्घ रोगीहरुलाई कोरोना संक्रमण हुने खतरा बढि भएकोले अलिक विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. गजुरेलले यस्तो बताएका हुन् । स्वस्थ मान्छेभन्दा दिर्घरोगीमा कोरोना संक्रमण भयो भने स्वास्थ्य अवस्था जटिल हुने उनको भनाई छ । तर, दिर्घरोगीलाई पनि कोरोना संक्रमण भयो भन्दैमा उनीहरुको मृत्यु नै हुन्छ भन्ने नभएको पनि उनले स्पष्ट पारे । प्रस्तुत छ डा. गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्