Logo

यस्ता मानिसले अत्तरको प्रयोग गर्नुहुँदैन



मानिस चन्द्रमा पुगे, मंगलमा पनि पुगे तर आज पनि यस्ता मानिसहरुको कमी छैन जो अन्धविश्वासमा भुलिन्छन् । वैज्ञानिक र आधुनिक हुने क्रममा अन्धविश्वास भन्दा बाहिर निस्कन सकेका छैनन् । अन्धविश्वासमा विश्वास गर्ने मानिसहरु जुनसुकै स्थितिमा पनि दैवीय र नकरात्मक शक्तिमा अटुट विश्वास राख्छन् ।

आज हामी अत्तरको बारेमा केहि जानकारी दिन लागेका छौ । आज पनि आधुनिक हुने क्रममा अन्धविश्वास हावी भएको छ ।

गर्भवती महिलाले अत्रर प्रयोग गर्न हुँदैन । गर्भवती महिलाहरुको बारेमा यस्तो भनिएको छ । अत्तरको कारण शरीरका कुनै पनि स्थानमा नोक्सान पुर्याउनु हुँदैन । गर्भवती अवस्थामा नकारात्मक शक्ति धेरै बलियो रुपमा शक्तिशाली हुन्छन् । यसैकारण गर्भवती महिलाहरु परफ्युम लगाएर त्यस्तो स्थानमा जानुहुँदैन ।

यसको साथै नयाँ दुलहीलाई पनि अत्तर लगाउने अनुमति दिइदैन् । किनकी नयाँ दुलहीप्रति पनि नकरात्मक शक्ति तिब्र रुपमा आकर्षित हुन्छ ।

यसको साथै अध्यारो भएपछि पनि अत्तर लगाएर बाहिर जान हुँदैन । किनकी घाम अस्ताएपछि अध्यारोमा नकरात्मक र नराम्रा शक्ति पुरै मजबुतीको साथमा संक्रिय हुन्छन् । त्यसै पनि सुगन्धित चीजप्रति आकर्षित भएर नराम्रो प्रभाव छोड्न सक्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्