Logo

प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ



काठमाडौं, १४ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर नतिजा नेगेटिभ आएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेनाले आज एक विज्ञप्ती जारी गरेर प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ आएको जनाएको छ । स्वास्थ्य मापदण्डअनुसार थापा क्वारेन्टिनमा बसेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्