Logo

निसन्तान भएपछि पत्नीलाई पतिले ससुरासँग सहवास गर्न लगाएपछि…



बच्चा नहुँदाको पिडा एउटी महिलाले कति सम्म भोग्नुु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेको पिडाबाट थाहा हुन्छ । ती महिला श्रीमानको इच्छाअनुसार ससुरासँग सहवास गर्न बाध्य भएकी छिन् । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म पनि बच्चा भएको थिएन । बच्चा जन्माउन नसकेपछि पत्नीलाई पतिले तीन पटक सम्बन्ध बिच्छेद गरेका थिए । पत्नीलाई सम्बन्ध विच्छेद गरेर आफ्नी पत्नीले पितालाई सुम्पिदिए । महिलालाई एक रातको लागि बुहारीलाई बुवालाई विवाह गराइदिए ।

तर ससुरासँग यौन सम्बन्ध राख्दा पनि नतिजा आएन अर्थात त्यो पटक पनि महिला गर्भवती हुन सकिनन् । एक पटक फेरी निराशा भएर पुरुषले दोस्रो पटक सम्बन्ध विच्छेद गरे । र फेरी अन्य पुरुषसँग सम्बन्ध राख्न लगाउने सोचे । दोस्रो पटक आफ्नोे भाईको कोठामा सुत्न पठाउने निणर्य गरे । यसरी पटक पटक चौथो पटक देवरसँग सुत्न पठाउन खोज्दा महिलाले अस्विकार गरिन् र प्रहरी कार्यालयमा उजुरी दिइन् ।

पहिलो पटक रातमा ससुरासँग सुम्पिदा एक रातको लागि आफ्नै पतिको आमा बन्न पुगिन् । अब देवरसँग रात बिताउन गएमा पतिको भाउनु बन्नेछिन् । महिला पतिको यस्तो व्यवहार देखेर प्रहरीको मा पतिको यस्तो व्यवहार रोक्न माग गरेकी छिन् । तीन पटक तलाक दिनमा रोक लागे जस्तै अरुलाई रातमा सुम्पिदिने जस्तो गलत काम रोक्नु पर्ने बताएकी छिन् । उनले पर पुरुषसँग रात बिताउने जस्तो गलत अन्य काम नभएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्