Logo

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कारोना पुष्टि



सुर्खेत, असोज १६। कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उनको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्