Logo

डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरु प्रदर्शनमा (फोटोफिचर)



काठमाडौं, १८ असोज । आमरण अनशनरत चिकित्सक डाक्टर गोविन्द केसीको अनशनमा ऐक्यबेद्धता जनाउँदै चिकित्सकहरुले धर्ना दिएका छन् । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते डाक्टर केसीले जुम्ला चन्दनाथ नगरपालिका(६ को बाबिरा मष्ट मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई ८औं दिनमा काठमाडौं ल्याईएको थियो । केसी २१ दिनदेखि अनशनरत छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम