Logo

‘ट्राफिक महाशाखा हाताभित्र निर्मित मेस भवनको उद्घाटन’ (फोटोफिचर)



काठमाडौं, १८ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाको हाताभित्र नव निर्मित प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको आज उद्घाटन गरिएको छ ।  आज (आइतबार) एक कार्यक्रमका बीच उक्त भवनको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक विश्वराज पोखरेलबाट उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालको उपस्थिति थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्