कोरोनाबाट धरानका ५५ वर्षीय पुरुषको मृत्यु


काठमाडौं, असोज १९ । सुनसरीस्थित धरान–१५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत उनको आज विहान मृत्यु भएको हो । मृतकमा असोज १६ गते कोरोना पुष्टि भएको थियो ।