Logo

पुतलीसडकमा सडक पिचको तयारी (फोटोफिचर)



काठमाडौं, १९ असोज । काठमाडौंको पुतलीसडकको सडक पिच बनाउने अन्तिम तयारी भैरहेको छ । त्यसको लागि आवश्यक काम धमाधम भैरहेको छ । उक्त सडकको पिआर ईन्फास्ट्रक्चर कम्पनीले मर्मतसम्हार गर्ने जिम्मा पाएको छ । यसअन्तर्गत प्राईमकोटको लागि सफा गर्दै छ । यो सुक्नका लागि ७२ घण्टा लाग्ने छ र आस्फाल्ट चाँही २०७७ कार्तिक १८ गते गरिने जानकारी प्राप्त भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्