Logo

पुतलीसडकमा धुलो छल्दै



काठमाडौं, १९ असोज । काठमाडौंको पुतलीसडकमा सडक पीचको तयारी भैरहेको छ । पिचको लागि आवश्यक तयारी भैरहेको बेलामा अत्यधिक धुलो उडेको छ । सो क्रममा पुतलीसडक हुँदै पैदल यात्रा गर्नेहरुलाई भने केही क्षण सकस भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्