विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु


मोरङ, असोज २० । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित दुई जना पुरुषको मृत्यु भएको छ।

मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० र रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।