Logo

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल चयन



काठमाडौं, असोज २१। नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल चयन भएका छन् ।बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको कार्यकाल सकिएपछि उपेन्द्र पौड्याल अध्यक्षमा चयन भएका हुन् ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा चयन गरेको हो ।२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्