Logo

तामा भाडा साइकलमा राखेर बेच्न हिँडेका व्यापारी



कञ्चनपुर, २१ असोज । कञ्चनपुरको भीमदत्त नगर बजारको भाँसीमा तामाका भाडा साइकलमा राखेर बेच्न हिँडेका व्यापारी । स्थानीय धातुका भाडाकुडा बनाउने व्यक्तिहरु पेशालाई आधुनिकिकरण गर्न नसक्दा पेशा पलायन हुन थालेका छन् । तस्वीर : रासस



प्रतिक्रिया दिनुहोस्